रावल र भुसालद्वारा ओलीको प्रस्ताव अस्वीकारः सहमति नजुटे मतदान
मङ्सिर १३, २०७८काठमाडौं - एमालेको दसौं महाधिवेशनको बन्दसत्र हलमा अध्यक्षमण्डलका तर्फबाट केपी शर्मा ओलीले आइतबार राति प्रस्तुत गरेको पदाधिकारी र केन्द्रीय सदस्यको सूचीलाई निवर्तमान उपाध्यक्ष भीम रावल र घनश्याम भुसालले अस्वीकार गरेका छन्। अध्यक्षमा उम्मेदवारी दिने भन्दै रावलले अस्वीकार गरेका हुन्। भुसालले पनि सूचीबाट लोकतन्त्रको चिरहरण भएको भन्दै अस्वीकार गरेका हुन्। उनीहरूले ओलीको सूचीलाई अस्वीकार गरेपछि अन्ततः अध्यक्षसहितका क
सबै पढ्नुहोस