ए डिभिजन लिगमा पुलिस क्लबको पहिलो जित
मङ्सिर १३, २०७८काठमाडौँ- विभागीय टिम नेपाल पुलिस क्लबले जारी सिजनको शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ । दशरथ रंगशालामा आइतबार साँझ भएको खेलमा जावलाखेल युथ क्लबलाई १-० ले पराजित गर्दे पुलिसले पहिलो जित निकालेको हो । पुलिसको जितमा सुमन लामाले निर्णायक गोल गरे । खेलको ७०औँ मिनेटमा सब्सटिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका सुमन लामाले रवि पासवानको पा
सबै पढ्नुहोस