×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भक्तपुरमा केएमसीको शिविरबाट १३ सय लाभान्वित

भक्तपुरमा केएमसीको शिविरबाट १३ सय लाभान्वित

मङ्सिर ४, २०७८

भक्तपुर- काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले भक्तपुरको मध्यपुरठिमी नगरपालिका-८ बोडेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । श्री महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थासँग सहकार्य गरेर केएमसीले बोडे माध्यमिक विद्यालयमा एक दिने शिविर सञ्चालन गरेको हो । शिविरमा १ हजार ३ सय १७ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी

सबै पढ्नुहोस