आठ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस
मङ्सिर ३, २०७८काठमाडौँ- प्रहरी प्रधान कार्यालयले ८ जना नायब उपरीक्षक (डीएसपी)लाई उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरेको छ । बिहीबार प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले थप ८ जना डीएसपीलाई एसपीमा बढुवा गरेको हो ।
सबै पढ्नुहोस