संवैधानिक आयोगका पदाधिकारीले विज्ञप्ति निकालेर मर्यादाको धज्जी उडाए : भीम रावल
मङ्सिर १, २०७८काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले प्रधान न्यायाधीशका पक्षमा संवैधानिक आयोगका पदाधिकारीहरूले विज्ञप्ति निकालेर आफ्नो क्षेत्राधिकार र मर्यादाको धज्जी उडाएको बताएका छन् । रावलले सामाजिक सञ्जालमार्फत यसबाट सरकार, अदालत र नियुक्ति पाउनेहरूबीचको साँठगाँठ कै पर्दाफास भएको पनि टिप्पणी गरेका छन् । उनी लेख्छन् , ‘प्रधान न्यायाधीशका सामु इतिहासमै
सबै पढ्नुहोस