×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अर्घाखाँचीमा चरम बेतिथी: बोतलमा पेट्रोल बिक्री, किराना पसलमा मदिरा

अर्घाखाँचीमा चरम बेतिथी: बोतलमा पेट्रोल बिक्री, किराना पसलमा मदिरा

असोज २३, २०७८

काठमाडौं- सन्धिखर्क नगरपालिकाले दशैँको पूर्वसन्ध्यामा गरेको बजार अनुगमनमा बजारमा निकै बेतिथी देखिएको छ । नगरभित्रका हरेक वडाका गाउँगाउँमा गरिएको अनुगमनको क्रममा मापदण्ड विपिरत संचालित धेरै पसलहरू भेटिएका छन् । अनुगमनका क्रममा अधिकांश पसलहरू दर्ता नै नभएको पाइएको सन्धिखर्क नगरपालिकाका अनुगमन अधिकृत जीवनारायण आचार्यले जानकारी दिए । खुद्रा पसलहरूमा पेट्रोल मात्रै

सबै पढ्नुहोस