ट्रकले ठक्कर दिँदा स्कुटर चालक सहित दुईको मृत्यु
असोज २१, २०७८काठमाडौँ -ट्रकले ठक्कर दिँदा स्कुटर चालकसहित दुई जनाको सुनसरीमा मृत्यु भएकाे छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत इटहरी-१७ लायन्स चौकमा बुधबार राति ट्रकले स्कुटरलाई ठक्कर दिएकाे हाे ।ना६ख५६८१ नम्बरको ट्रकले पूर्वबाट पश्चिम जाँदै गरेको को२०प६७४७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा नाम ठेगाना खुल्न नसकेका दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । यद्यपि उनीहरु स्कुटर चालक र सवार व्यक्ति हुन् । ठक्करबाट गम्भीर घाइते भएक
सबै पढ्नुहोस