आजदेखि खुल्यो ‘ईडीभी लोटरी’
असोज २०, २०७८काठमाडौँ- अमेरिकाले सन् २०२३ का लागि आजदेखि डिभी लोटरी खुला गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले नेपाली समयअनुसार बुधबार बेलुका ९:४५ देखि डिभी लोटरी खुला गर्ने भएको हो । डिभी भर्नका लागि ‘अमेरिकी स्टेट गभर्मेन्ट’को साइटमा गएर आफ्नो सक्कली कागजात राखेर भर्न सकिन्छ । डिभी भर्दा नाम, जन्ममित
सबै पढ्नुहोस