सुमारसहितको एमसीसी प्रतिनिधिमण्डल काठमाडौं आइपुग्यो
भदौ २४, २०७८काठमाडौं - मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आइपुगेका छन् । उपाध्यक्ष सुमार नेतृत्वको टोली नेपालको चारदिने भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेको हो । उनीहरू कतार एयरवेजमार्फत बिहीबार बिहान काठमाडौं ओर्लिएका हुन् । उपाध्यक्ष सुमारको टोलीले सम्झौताका विषयमा प्रधानमन्त्र
सबै पढ्नुहोस