कात्तिक २५ देखि मंसिर ९ सम्म राष्ट्रिय जनगणना संचालन हुने
भदौ २२, २०७८काठमाडौं– सरकारले राष्ट्रिय जनगणना-२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले जनगणना-२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको सरकारका प्रवक्ता एवं ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।केन्द्रीय तथ्यांक विभागले भदौ २० गतेदेखि जनगणनाका विभिन्न काम शुरु गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको थियो । प्रस्तावअनसार जनगणनाको मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म
सबै पढ्नुहोस