नागरिक अभियानद्वारा काठमाडौँको फोहोर आफै सिसडोल पुर्याउन सुरु
भदौ १५, २०७८काठमाडौँ -नागरिक अभियन्ताहरू आफैँले काठमाडौँको फोहोर सिसडोल डम्पिङ साइटसम्म पु–याउने अभियान सुरु गरेका छन् । नेपाल सरकार र काठमाडौँ महानगरपालिकाले विगत २५ दिनयता काठमाडौँ उपत्यकाको फोहोर उठाउन नसकेपछि सफाइ अभियानमा लागि परेका नागरिक अभियन्ताहरूले मंगलबारबाट काठमाडौँको फोहोर उठाइ सिसडोल डम्पिङ साइटसम्म पु–याउने अभियान सुरु गरेका हुन् । काठमाडौँको रत्नपार्कबाट सुरु गर
सबै पढ्नुहोस