×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाल श्रीलङ्काको क्लबसँग ६ विकेटले पराजित

नेपाल श्रीलङ्काको क्लबसँग ६ विकेटले पराजित

साउन १०, २०८०

काठमाण्डौ – एसिया कपको तयारीमा रहेको नेपाल श्रीलङ्काकाे स्थानीय क्लबसँग पराजित भएकाे छ । आज बुधवार भएकाे खेलमा नेपाल ब्लूमफिल्ड क्रिकेट एन्ड एथ्लेटिक क्लबसँग ६ विकेटले पराजित भयाे । नेपालले दिएकाे १ सय ९८ रनकाे लक्ष्य ब्लूमफिल्डले ४ विकेट गुमाएर २४ ओभर ३ बलमै भेटायाे । ब्लूमफिल्डका हसिथा बाेयागाेडाले ९० र अशान फर्नान्डाेले नटआउट ५६ रन बनाए । बलिङतर्फ नेपालका सूर्य तामाङ र प्रतिश जिसीले २/२ विकेट लिए । त्यसअघि टस जितेर

सबै पढ्नुहोस