काठमाडौँ र मधेश विश्वविद्यालयबीच सम्झौता
साउन ९, २०८०९ साउन, काठमाडौं । काठमाडौं विश्वविद्यालय र मधेश विश्वविद्यालयबीच संयुक्त रुपमा शैक्षिक कार्यक्रम चलाउने सम्झौता भएको छ । मंगलबार भएको सम्झौतामा यी दुई विश्वविद्यालयबीच स्नातक तहमा पब्लिक एड्मिनिस्ट्रेसन, व्यवस्थापन र स्नातकोत्तर तहमा फेडेरल गभरनेन्स र पब्लिक एड्मिनिस्टे«सन कार्यक्रम संयुक्त रुपमा सञ्चालन गर्ने सहमति भएको छ । यो सहकार्यले दुबै संस्थाको शैक्षिक अनुसन्धानलाई उत्कृष्ट र प्रभावकारी बनाउन मद्धत पुग्ने काठम
सबै पढ्नुहोस