नेविसंघका त्रिवि सभापति बडैलासहित ५ जना प्रहरी नियन्त्रणमा
साउन ५, २०८०काठमाडौं - नेपाल विद्यार्थी संघ त्रिवि विश्वविद्यालय सभापति विष्णु बडैलासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । शिक्षा सङ्कायका डिन चित्र बहादुर बुढाथोकीलाई ज्ञापनपत्र बुझाउन गएको बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका पाँचै जनालाई कालीमाटी वृत्तमा राखेको छ। सभापति बडैलासँगै स्ववियु सदस्यहरु नरेन्द्र सिंह
सबै पढ्नुहोस