कांग्रेस केन्द्रिय समिति बैठक आज पनि जारी रहने
साउन ५, २०८०काठमाडौं - नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक जारी रहेको छ। गत मंगलबारदेखी सुरु भएको केन्द्रिय समिति बैठकमा केन्द्रिय सदस्यहरुले बोल्ने क्रम जारी छ। जसअनुसार आजको बैठक विहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्दैछ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन, वीपी
सबै पढ्नुहोस