महिला विश्वकप सुरु हुनुअघि न्युजिल्याण्डमा गोली चल्दा दुई जनाको ज्यान गयो
साउन ४, २०८०एजेन्सी- फिफा महिला विश्वकप सुरु हुनुभन्दा केही घण्टाअघि न्युजिल्यान्डको अकल्यान्डको केन्द्रमा गोली चल्दा दुई जनाको ज्यान गएको छ । एक निर्माणाधीन भवनको नजिकै भएको घटनामा प्रहरी अधिकारीसहित अन्य ६ जना घाइते भएका छन् र बन्दुकधारीको पनि मृत्यु भएको छ। प्रधानमन्त्री क्रिस हिपकिन्सले आक्रमणलाई आतंकवादी कार्यका रूपमा न
सबै पढ्नुहोस