कृष्णा अभिषेक फेरी आए 'द कपिल शर्मा शो' मा
बैशाख १४, २०८०काठमाडौं- भारतीय कमेडी रियालिटी शो 'द कपिल शर्मा शो' मा कृष्णा अभिषेक फर्किएका छन्। बुधबार सेट इन्डिया युट्युब च्यानलमा एक भिडिओ क्लिप सार्वजनिक गर्दै उनी शोमा फर्किएको जानकारी दिइएको हो। सार्वजनिक भिडिओमा कृष्णा सपनाको अवतारमा देखिएका छन्। ‘तपाईहरूले मलाई अलिकति पनि सम्झिनु भएन। मलाई बोलाउँदा समेत बोलाउनु भएन,’ उक्त भिडिओमा कृष्णाले भने। यसको प्रतिउत्तरमा कपिल शर्माले भने, ‘मैले बोलाएको थिए
सबै पढ्नुहोस