कोरोनाबाट एक जनाको मृत्यु ८२ जनामा संक्रमण
बैशाख १३, २०८०काठमाडौँ- पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार एककाे मृत्यु भएकाे हाे भने ४९४ जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र १ हजार ४२० जनाको एण्टीजेन परीक्षण गर्दा ४५ जना गरी उक्त संख्यामा कोरोना संक्रमण देखिएको हाे कोरोनाको संक्रिय संक्रमितको संख्या ३६१ पुगेको छ भने संस्थाग
सबै पढ्नुहोस