सम्पदा र सभ्यताको संरक्षण गर्ने दायित्व युवा पुस्ताको हो : बालेन
माघ १२, २०७९काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो सभ्यता र सम्पदा जोगाउनका लागि अहिलेको युवा पुस्ता नै अन्तिम पुस्ता भएको पनि बताए। उनले अहिलेका युवा पुस्ताले पनि साँस्कृतिक स
सबै पढ्नुहोस