प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्यायो : विश्वप्रकाश शर्मा
माघ ११, २०७९काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद भवनअगाडि दिउँसै आगो लगाएर प्रेम आचार्यले गरेको आत्मदाहले सबैलाई कठघरामा उभ्याएको बताएका छन् । बुधबार मध्यान्ह सामाजिक सञ्चालनमार्फत काँग्रेस महामन्त्री शर्माले दुखी बनेर र श्रद्धाञ्जली दिएर मात्र हामीलाई उन्मुक्ति नमिल्ने बताए । उनले लेखेका छन्, ‘प
सबै पढ्नुहोस