इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाले राज्य लज्जित : कोइराला
माघ ११, २०७९काठमाडौँ- नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले इलामका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ को आत्मदाहको घटनाले राज्य लज्जित भएको टिप्पणी गरेका छन्। नेता कोइरालाले फेसबुकमा एक टिप्पणी गर्दै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारण खोजेर त्यस्तो परिस्थिति दोहोरिन दिनु नहुने बताएका छन्। उनले लेखेका छन्
सबै पढ्नुहोस