घनश्याम भुसाललाई महासचिव बनाउने एकीकृत समाजवादीको तयारी
माघ १२, २०७९काठमाडौँ- नेकपा एकीकृत समाजवादीले हालै पार्टी प्रवेश गरेका नेता घनश्याम भुसाललाई महासचिवको जिम्मेवारी दिने भएको छ । एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर भुसाललाई महासचिव बनाउन लागिएको हो । यसको औपचारिक निर्णय भने २१-२२ माघमा बोलाइएको केन्द्रीय कमिटी बैठकबाट हुने छ । च
सबै पढ्नुहोस