एमाले प्रदेश र बाँकी जिल्लाकाे अधिवेशन सर्यो
पुस २७, २०७८काठमाडौँ- नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेपछि एमालेले प्रदेश अधिवेशन सारेको हो । माघ ८ मा तोकिएको प्रदेश अधिवेशन माघको अन्तिम सातासम्म सारेको एमालेले जनाएको छ । प्रदेशको अधिवेशन अब माघ २८ र २९ गते गर्ने बताइएको छ । यस्तै अधिवेशन हुन बाँकी रहेका जिल्लामा माघ २२ गते अधिवेशन गर्न
सबै पढ्नुहोस