प्रचण्ड र नारायणकाजीलाई कोरोना संक्रमण
पुस २४, २०७८काठमाडाैँ- नेकपा(माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि काेराेना संक्रमण भएकाे छ । प्रचण्डकाे पीसीआर परीक्षण गर्दा काेराेना पाेजेटिभ देखिएकाे स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनकाअनुसार आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका प्रचण्डको स्वास्थ्य अवस्था सामान्य छ ।
सबै पढ्नुहोस