एमाले तेह्रथुमको अध्यक्षमा कन्दङ्वा सर्वसम्मत
पुस २५, २०७८तेह्रथुम- नेकपा एमाले तेह्रथुमको ११औँ जिल्ला अधिवेशनबाट तेजमान कन्दङ्वा सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । गत शुक्रबारदेखि शुरू भएको अधिवेशनले आइतबार नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्ष सञ्जय तुम्बाहाम्फे, सचिव शिव ढुङ्गाना चयन भएका छन् । यस्तै, उपसचिवमा छत्र रिमाल र गणेश सोदेम्बा चयन भएका छन् । अधिवेशनबाट जिल्ला पदाधिकारीसहित ९० सदस्यीय
सबै पढ्नुहोस