ओलीले भने– प्रचण्ड र नेपालभन्दा थापा इमानदार
कार्तिक २९, २०७८काठमाडौँ- नेकपा एमालेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा एमाले पहिलो पार्टी बन्ने र सरकारको नेतृत्व गर्ने ठोकुवा गरेका छन् । धनकुटाको सहिद भूमि गाउँपालिका–३ पिप्लेडाँडामा आयोजित ४३औं सहिद स्मृति सभालाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन् । कार्यक्रममा उन
सबै पढ्नुहोस