एमालेले गर्यो राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक
कार्तिक २६, २०७८काठमाडौँ - नेकपा एमालेले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले नयाँ लोगो सार्वजनिक गर्नुभएको हो । यस अवसरमा पार्टीका कार्यालय सचिव
सबै पढ्नुहोस