इतिहासकै दुर्लभ घटना : सर्वोच्चमा धक्कामुक्की
कार्तिक २५, २०७८काठमाडौँ- बिहीबार सर्वोच्च अदालतमा कानुन व्यवसायी र प्रहरीबीच धक्कामुक्की भयो । जुन न्यायलयभित्र हुने दुर्लभ घटनामध्ये एक भएको बताउँछन् कानुन व्यावसायीहरू । ‘हामी झण्डै तीन सातादेखि प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा छौँ । तर, शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गर्ने र
सबै पढ्नुहोस