संसद् विघटनविरुद्ध सडकमा नजाने राजनीतिक र कानुनी लडाइँलाई निरन्तरता दिने
जेठ १२, २०७८काठमाडौं । नेपाली काग्रेसले संसद् विघटनविरुद्धको राजनीतिक र कानुनी लडाइँलाई अझ् सशक्त रुपमा निरन्तरता दिने निर्णय गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्दै केन्द्
सबै पढ्नुहोस