संसद् विघटनविरुद्ध सर्वोच्च जाँदै विपक्षी ५ दल
जेठ ९, २०७८काठमाडौँ- संसद् विघटनविरुद्ध विपक्षी पाँच दलका नेताहरु आज सर्वोच्च अदालत जाँदैछन् । प्रतिनिधि सभा विघटन गरी मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी दलका नेताहरु सर्वोच्च जान लागेका हुन् । आइतबार नै सर्वोच्च जान तयारी भएपनि सबै कागजात नमिलिसकेकाले आजमात्रै जाने निर्णय भएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्र
सबै पढ्नुहोस