प्रधानमन्त्रीमा देउवाको पक्षमा जुट्यो बहुमत, १४९ सांसद्को हस्ताक्षरसहित शितलनिवास
जेठ ७, २०७८नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमाभित्रै बहुमत जुटाएर नयाँ सरकार गठनको दाबी पेश गर्न राष्ट्रपति कार्यालय शितलनिवास प्रस्थान गरेको छ । शुक्रबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको नेताहरुको छलफलपछि देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सारेर सरकार गठन गर्न बहुमत जुटाउने प्रयासलाई तीव्रता दिइएको थियो । सोही अनुसार
सबै पढ्नुहोस