प्रेस युनियन निर्वाचन : पाैडेल र भण्डारीले पाए सर्वाधिक मत
साउन ९, २०७९काठमाडौँ–सत्तारुढ दल नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नयाँ नेतृत्व चयन भएको छ । साउन ६ र ७ गते हेटौडामा सम्पन्न नवौँ महाधिवेशनबाट शिव लम्सालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । शेखर गगन निकट लम्सालले देउवा निकट अनिता बिन्दुलाई १३३ मत अन्तरले हराउदै प्रेस युनियनको अध्यक्ष निर्वाचित भएका हुन् । महाधिवेशनवाट निर्वाचित पदा
सबै पढ्नुहोस