काठको पुलबाट खसेर एक किशोरीको मृत्यु
असार २, २०७९काठमाडौँ- बैतडी जिल्लाको सिगास गाउँपालिका वडा नं.०७ भुनेलिपातल आईरहेकि एक किशारीकाे सेति नदिमा रहेको काठको पुलबाट खसेर मृत्यु भएको छ। मृत्यु हुनेमा आदर्श गाउपालिका वाड नं.०६ गिरिचौका बबिनाकि १७ वर्षीया ढुल्लु अधिकारी रहेकि सिगास गाउँपालिका वडा नं.०६ का स्थानीय पदम खडायतले जानकारी दिनुभयो । कलिलो उमेरमै बिवाह गरेकी अधिकारी आद
सबै पढ्नुहोस