काठमाडौंमै चितुवाको आक्रमण, ५ जना घाइते
असार ३०, २०७९काठमाडौं - काठमाडौं गार्जुन नगरपालिका-८ भीमढुङ्गामा चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका छन् । बुधबार राति साढे एक बजे पन्चकुमार भट्टराईको घरमा पसेर चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् । भीमढुङ्गास्थित हर्सनखोलामा ४९ भट्टराईको घरमा चितुवाको आक्रमणबाट उनको परिवारका पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको शर
सबै पढ्नुहोस