ब्राइटनलाई पराजित गर्दै युनाईटेड शीर्ष चारमा उक्लियो
फाल्गुण ४, २०७८काठमाडौँ- इंग्लिस प्रमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुन शीर्ष चारमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा युनाईटेडले ब्राइटनलाई २-० ले पराजित गर्दै अंक तालिकाको चौथो स्थानमा उक्लिन सफल भयो। मंगलबार राति भएको खेलमा युनाईटेडेले दुवै गोल दोस्रो हाफमा सम्भव बनाएको थियो। १० खेलाडीमा समेटिएको ब्राइटनलाई २-० ले पराजित गर्दा क्रिस्टियानो रोनाल्डोले ज
सबै पढ्नुहोस