×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपाली पुरुष क्रिकेट टोलीले घरेलु मैदानमा अन्तर्राष्ट्रिय त्रीदेशीय सिरिज खेल्ने

नेपाली पुरुष क्रिकेट टोलीले घरेलु मैदानमा अन्तर्राष्ट्रिय त्रीदेशीय सिरिज खेल्ने

फाल्गुण ९, २०७८

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमले घरेलु मैदानमा  त्रि-देशीय अन्तराष्ट्रिय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार नेपालले मलेसिया र पीएनजीसँग सिरिज खेल्ने जनाएको छ । क्यानले सामाजिक संजालबाट सिरिज खेल्ने जनाएको छ । तर, क्यानले सिरिजको मिति र खेल हुने स्थानबारे जानकारी दिएको छैन । नेपाली टोली टी-ट्वान्टी विश्वकप छनोटका लागि ओमानमा रहेका छन् । नेपालले छनोटमा दुई खेल जित

सबै पढ्नुहोस