×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपालद्वारा फिलिपिन्सलाई २१९ रनको लक्ष

नेपालद्वारा फिलिपिन्सलाई २१९ रनको लक्ष

फाल्गुण ७, २०७८

काठमाडौँ- टी ट्वेन्टी विश्वकप छनोटको  आफ्नो दोस्रो खेलमा नेपालले फिलिपिन्ससामु २१९ रनको लक्ष दिएको छ । ओमानमा टस हारेर पहिले बलिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर २ सय १८   रन बनाएको हो । नेपालका लागि कुशल भुर्तेल १०४ रनमा नट आउट रहे । दिपेन्द्रसिंह ऐरीले ८७ रन बनाए । ओपनर आसिफ सेख र अर्का ब्याटर कुशल मल्ललाई सस्तैमा गुमाए पनि कुशल भुर

सबै पढ्नुहोस