पल शाहलाई डिसीने उत्कृष्ट अभिनेता अवार्ड
असार १९, २०८०काठमाडौं - नायक पल शाहलाई डिसिने उत्कृष्ट अभिनेताको अवार्डले सम्मान गरिएको छ। सोमबार राजधानीको रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रमकाबीच दुई वर्षको अवार्ड एकैपटक प्रदान गरिएको हो। कोभिड १९ का कारण उक्त वर्षहरु अवार्ड आयोजना हुन सकेको थिएन। यस्तै चौथौं संस्करणको डिसिने अवार्ड २०७८ अन्तर्गत १३ बिद्यामा अवार्ड प्रदान ग
सबै पढ्नुहोस