तेलुगु चलचित्रबाट डेब्यु गर्दै श्रीदेवीकी छोरी खुसी
जेठ २०, २०७८एजेन्सी । अभिनेत्री श्रीदेवी र बोनी कपुरकी कान्छी छोरी खुसी कपुरले अभिनयमा डेब्यु गर्ने भएकी छन् । खुसीले तेलुगु चलचित्रबाट अभिनय यात्रा सुरु गर्न लागेकी हुन् । निर्माता दिल राजुको तेलुगु चलचित्रबाट खुसी अभिनयमा डेब्यु गर्दैछिन् । खुसीले अभिनयमा देखाएको इच्छाकै कारण दिलले उनलाई चलचित्रमा लिन लागेका हुन् । दिल राजुको खुसीको बुबा बोनीसँग राम्रो सम्बन्ध भएको कारण पनि खुसीला
सबै पढ्नुहोस