बहुप्रतिक्षित नेपाली कथानक चलचित्र उच्च शो पाएको ‘महापुरुष’ले कस्तो गर्ला व्यापार ?
कार्तिक १०, २०७९काठमाडौं - बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘महापुरुष’को अग्रिम बुकिङ खुला भएको छ । मल्टिप्लेक्सहरूले अग्रिम बुकिङ खुला गरेका हुन् । भोलि (शुक्रबार)बाट चलचित्र रिलिज हुँदै छ । मल्टिप्लेक्समा चलचित्रले राम्रो शो पाएको छ । देशकै ठूलो मिल्टिप्लेक्स क्यूएफएक्स चेनमा यसले ४१ वटा शो पाएको छ । अन्य मिल्टप्लेक्समा पनि ‘महापुरुष’लाई
सबै पढ्नुहोस