×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सिनेमा

फागुनमा १० ओटा चलचित्र रिलिजको तयारी

फागुनमा १० ओटा चलचित्र रिलिजको तयारी

कार्तिक १६, २०७९

काठमाण्डौ-  अहिले सार्वजनिक फिल्मको रिलिज मितिअनुसार अन्य महिनाभन्दा फागुन भिडमभिड देखिने भएको छ । फागुनका लागि भन्दै अहिलेसम्म ९ फिल्मले प्रदर्शन मिति तोकेका छन् । फागुन महिनामा केही सार्वजनिक विदा समेत पर्ने भएकोले धेरै फिल्मले रिलिज मिति तोकेका छन् । अहिलेसम्म फिल्मका सार्वजनिक भएका रिलिज मितिअनुसार फागुनको पहिलो साता अर्थात् ५ गते शुक्रबार ३ फिल्म आउन

सबै पढ्नुहोस