‘सत्यनारायण की कथा’ मोसन पोष्टर सार्वजनिक
असार १०, २०७८एजेन्सी । अभिनेता कार्तिक आर्यनले बुधवार आफ्नो आगामी चलचित्र ‘सत्यनारायण की कथा’ घोषणा गरेका छन् । कार्तिकले मोसन टिजर सार्वजनिक गर्दै सामाजिक सञ्जालमा आफ्नो म्युजिकल लभ सागा चलचित्रको घोषणा गरेका हुन् । टिजरको क्याप्सनमा कार्तिकले लेखेका छन्, “मेरो मनको नजिकको कथा ‘सत्यनारायण की कथा’ । विशेष व्यक्तिको साथमा एक विशेष चलचित्र
सबै पढ्नुहोस