श्रीकृष्ण जन्माष्टमी: देशभरका कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
साउन ३१, २०८२काठमाडौँ - आज भाद्र कृष्ण अष्टमी अर्थात् भगवान् श्रीकृष्णको जन्मदिन। यस अवसरमा देशभरका कृष्ण मन्दिरहरूमा बिहानैदेखि दर्शनार्थीहरूको घुइँचो लागेको छ। वैदिक सनातन धर्मावलम्बीहरूले ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको पूजा–आराधना र व्रत बसी श्रद्धा–भक्तिपूर्वक यो पर्व मनाउँदैछन्। यस अवसरमा ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा दर्शनार्थीको सबैभन्दा ठूलो भ
सबै पढ्नुहोस