अनिश्चितकालका लागि राेकियाे पशुपति मन्दिरकाे पुजापाठ
बैशाख १४, २०७८काठमाडौं - पशुपतिनाथ मन्दिरमा भक्तजनलाई पूजापाठ गर्न अनिश्चितकालका लागि रोक लगाइएको छ। कोरोना भाइरसको महामारीका कारण शुक्रबारदेखि लागू हुने गरि अर्को निर्णय नहुँदासम्मका लागि पूजापाठ रोक लगाइएको हो। यो अवधिमा भक्तजनले पूजा गर्न नपाउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बढ्दै गएको कोरोना संक्रमण रोकथामका लागि भक्तजनहरूलाई मन्दिर दर्शन गर्न रोक लगाइएको कोषका
सबै पढ्नुहोस