जान्नुहोस, मन्दिर जानैपर्ने दश वैज्ञानिक कारण
असोज ७, २०७८काठमाडौं - नेपाल हिन्दु परम्परा र संस्कृतिले सुसज्जित अनुपम नमुना भएको मुलुक हो। राजधानी काठमाडौँ उपत्यका मात्रै सैयौँ महत्वपूर्ण मन्दिरहरू अवस्थित छन्। साथै विश्व सम्पदा सूचीमा पर्ने ७ वटा धर्मस्थलहरू पनि काठमाडौँमै छन्। उपत्यका बाहिर अन्य जिल्लाहरूमा पनि यस्ता हजारौँ मठ-मन्दिरहरू छन्, जसले नेपालको प्राचीन इतिहास र संस्कृति झल्काउँदछन्। यहाँका हिन्दु मन्दिरको मूख्य विशेषता यसको डिजाइन,
सबै पढ्नुहोस