×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

संस्कृति/संस्कार

भारतमा गाईलाई राष्ट्रिय जनावर घोषणा

भारतमा गाईलाई राष्ट्रिय जनावर घोषणा

भदौ १७, २०७८

एजेन्सी - भारतको इलाहावाद उच्च अदालतले गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न आदेश दिएको छ । साथै गाईको संरक्षणलाई मौलिक अधिकार भित्र राख्न पनि समेत अदालतले आदेश दिएको छ ।देशको संस्कृतिमा आघात पुग्यो भने देश कमजोर हुन्छ भन्ने यथार्थलाई मनन गर्दै गाईलाई राष्ट्रिय जनावर घोषणा गरी संरक्षण गर्नुपर्ने उच्च अदालतको आदेशमा भनिएको छ । गौहत्याको आरोप लागेका जावेद नामका व्यक्तिको मुद्दाको सुनुवाइका क्रममा

सबै पढ्नुहोस