×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

मालिका सहकारीको अध्यक्षमा पुनः धामी

मालिका सहकारीको अध्यक्षमा पुनः धामी

पुस २४, २०७८

काठमाडौं -  मालिका बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौंको अध्यक्षमा जनकबहादुर धामी पुनः निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न १४औं वार्षिक साधारणसभाबाट धामीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । सहकारीको उपाध्यक्षमा ईश्वरगोपाल श्रेष्ठ, सचिवमा लिलबहादुर खड्का, कोषाध्यक्षमा सन्तोष ढुंगेल तथा सदस्यमा रिना महर्जन, अनामिका शाही, मनोज कुमार गुप्ता निर्विरोध निर्वाचित भएका छन् । लेखा सुपरीवेक्षण समितिको

सबै पढ्नुहोस