×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

सुन्तलामा औंसा कीराको प्रकोपले किसान चिन्तित

सुन्तलामा औंसा कीराको प्रकोपले किसान चिन्तित

मङ्सिर १७, २०७८

बेनी -  हिमाली जिल्ला म्याग्दीका बगानहरुमा उत्पादित सुन्तलामा बिक्री गर्ने समयमा रोग तथा कीराको प्रकोप देखिएको छ । चाइनिज सिडरस फुड फ्लाई (औंसा) नामक कीराको सुन्तला खेतीमा प्रकोप देखिएको हो । सुन्तलाको बोटमा औंसा कीरा लागेर दाना पहेंलो हुँदै झर्न थालेपछि किसानहरु चिन्तित भएका छन् । औंसा कीराका कारण विक्री गर्ने सुन्तलाको उत्पादन कम हुने देखिएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–

सबै पढ्नुहोस