×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

किसानलाई राहत उपलब्ध गराउने मापदण्ड सार्वजनिक

किसानलाई राहत उपलब्ध गराउने मापदण्ड सार्वजनिक

मङ्सिर १३, २०७८

काठमाडौँ,  -  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने मापदण्ड २०७८ सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को मङ्सिर २ गते बसेको बैठकले सो मापदण्ड स्वीकृत गरेको थियो । बैमौसमी वर्षाका कारण आएको बाढीपहिरो तथा डुबानबाट धानबालीमा क्षति पुगेको किसानलाई सरकारले उपलब्ध गराउने राहत प्रक्रियालाई सरल, पारदर्शी र व्यवस्थित गर्न आवश्यक भएकाले यो मापदण्ड

सबै पढ्नुहोस