×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

बाँकेमा धान खरिदमा ढिलाइ

बाँकेमा धान खरिदमा ढिलाइ

मङ्सिर १६, २०७८

बाँके, - बाँकेमा किसानहरुले धान भित्राएको लामो समय भएपनि सरकारी तहबाट धान खरिद सुरु नभएपछि कम मुल्यमा धान विक्री गर्न बाध्य भएका छन् । सरकारले मोटा धान दुई हजार ७५२ र मध्यम धान दुई हजार ९०२ रुपियाँ प्रति क्विन्टल खरिद गर्ने निर्णय गरेको भएपनि व्यवसायीहरुलाई दुई हजार रुपियाँ प्रति क्विन्टल धान खरिद गर्न बाध्य भएको किसानहरुले जनाएका छन् । यसवर्ष धान भित्राउने समयमा आएको बेमौसमी वर्षाका कारण किसानको धानबालीमा क्षति पुग्

सबै पढ्नुहोस